Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • काठमाडौंमा राप्रपाले रच्यो नयाँ इतिहास , शंखरापुरको मेयरमा रमेश नापित विजयी

    काठमाडौंमा राप्रपाले रच्यो नयाँ इतिहास , शंखरापुरको मेयरमा रमेश नापित विजयी

    अनलाइन नेपाल
  • मंगलबार, ३ जेष्ठ २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिकामा राप्रपाले नयाँ इतिहास रचेको छ  । राप्रपाका रमेश नापितले  प्रतिद्वन्द्वी नेकपा समाजवादीका उम्मेदवार एलपी श्रेष्ठलाई ४९८ मतको अन्तरले पराजित गरेर नयाँ इतिहास रच्न सफल भएका हुन् ।

    रमेश नापितले ५१८२ मत ल्याउँदा समाजवादीका उमेदवारले ४,४७८ मत ल्याएका  छन् ।



    ०६२र६३ पछि भएका स्थानीय तहको दुई निर्वाचनमा राप्रपाले काठमाडौंमा पहिलोपटक नगरपालिकाको प्रमुख पदमा विजय प्राप्त गरेको हो ।



    शंखरापुरमा राप्रपाले तीनवटा वडा समेत जित्न सफल भएको छ ।

    वडा नं ३ मा सूर्य तामाङ, वडा नं ६ मा राधाकृष्ण श्रेष्ठ र वडा नं ७ मा विष्णु कुमार श्रेष्ठले वडा अध्यक्षमा प्यानल सहित जितेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार