Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • प्रतिनिधिसभाको बैठक बस्दै, के छन् एजेन्डा ?

    प्रतिनिधिसभाको बैठक बस्दै, के छन् एजेन्डा ?

    अनलाइन नेपाल
  • बुधबार, ४ जेष्ठ २०७९
  • 1K
    SHARES

    काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठक बस्न लागेको हो ।

    आजको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने सम्भावित कार्यसूची छ ।



    हिजोको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए ।



    संसद्को बजेट अधिवेशन मंगलबारदेखि सुरु भएको हो । यो बजेट अधिवेशन हो । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले गर्दै आएको संसद् अवरोध पनि खुलाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार