Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • भरतपुरमा फराकिलो मतान्तर बनाउँदै दाहाल, पछि परे विजय

    भरतपुरमा फराकिलो मतान्तर बनाउँदै दाहाल, पछि परे विजय

    अनलाइन नेपाल
  • बुधबार, ४ जेष्ठ २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको प्रमुखमा माओवादी केन्द्रकी रेनु दाहालले आफ्नो अग्रतालाई बढाउँदै लगेकी छन् ।

    पछिल्लो मतपरिणाम अनुसार २६ हजार २५८ मत गणना हुँदा रेणुले ९ हजार ४४७ मत ल्याएकी छन् ।



    एमालेका उम्मेदवार विजय सुवेदीले ८ हजार ५४ मत प्राप्त गरेका छन्। यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार २६५ मत ल्याए ।



    भरतपुर महानगरपालिकामा एक लाख २७ हजार ८३९ मत खसेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार