Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • बाजुराको त्रिवेणी नगरपालिकामा काँग्रेसका कर्णबहादुर थापा निर्वाचित

    बाजुराको त्रिवेणी नगरपालिकामा काँग्रेसका कर्णबहादुर थापा निर्वाचित

    अनलाइन नेपाल
  • बुधबार, ४ जेष्ठ २०७९
  • 891
    SHARES

    बाजुरा । बाजुराको त्रिवेणी नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका कर्णबहादुर थापा निर्वाचित भएका छन् । उनले चार हजार ७६१ मत पाएका छन् ।

    उनका प्रतिद्वन्द्वी नेकपा एमालेका मोतिसिंह बुढाले तीन हजार ५८६ मत पाए ।उपमेयरमा पनि काँग्रेसकै कमला कुमारी जैशी विजयी भएकी छन् ।



    उनले चार हजार ७४१ मत ल्याएकी छन् भने उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका मनराजे बुढाले तीन हजार चार मत पाए ।



    त्रिवेणीमा ०७४ स्थानीय तह चुनाव पनि काँग्रेसले जितेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार