Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • प्रतिनिधि बस्न बालेन साह पुगे ललितपुरको मतगणनास्थल

    प्रतिनिधि बस्न बालेन साह पुगे ललितपुरको मतगणनास्थल

    अनलाइन नेपाल
  • बुधबार, ४ जेष्ठ २०७९
  • 1.5K
    SHARES

    ललितपुर । काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार बालेन साह ललितपुर महानगरको मत गणनास्थलमा पुगेका छन् ।

    उनी त्यहाँ ललितपुर महानगरपालिकाको वडा नम्बर १० का वडाअध्यक्षका उम्मेदवारको प्रतिनिधि बस्न पुगेका हुन् ।



    वडाअध्यक्षमा स्वन्त्र उम्मेदवारी दिएका नरसिंह व्यन्जनकारको प्रतिनिधिको रूपमा सहभागि हुन पुगेका हुन् ।



    बालेन काठमाडौं महानगरको मेयरमा अहिलेसम्म सबैभन्दा बढी मतसहित अग्र स्थानमा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार