Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • मध्यनेपाल नगरपालिकाको मेयरमा पुनः रमेश पाण्डे निर्वाचित

    मध्यनेपाल नगरपालिकाको मेयरमा पुनः रमेश पाण्डे निर्वाचित

    अनलाइन नेपाल
  • बुधबार, ४ जेष्ठ २०७९
  • 1.8K
    SHARES

    लमजुङ। लमजुङ मध्यनेपाल नगरपालिकाको मेयरमा पुनः रमेश पाण्डे निर्वाचित भएका छन्। पाण्डे गठबन्धन तर्फका उम्मेदवार हुन् ।

    यसअघि पनि मध्यनेपालको मेयर रहेका पाण्डेले दोस्रो कार्यकालका लागि चुनाव जितेका हुन् ।



    उनले नेकपा एमालेका मेयरका उम्मेदवार राजकुमार श्रेष्ठलाई पराजित गरेका हुन् ।



    नेपाली काँग्रेस लमजुङको महासमिति सदस्यसमेत रहेका पाण्डे गण्डकी प्रदेश काँग्रेसका सहमहामन्त्री समेत हुन् । पाण्डेको स्थायी घर बाँग्रे हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार