Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • सप्तरीमा सिके राउतको पार्टीलाई पहिलो सफलता

    सप्तरीमा सिके राउतको पार्टीलाई पहिलो सफलता

    अनलाइन नेपाल
  • बुधबार, ४ जेष्ठ २०७९
  • 1.1K
    SHARES

    राजविराज । सप्तरीमा सिके राउत नेतृत्वकाे जनमत पार्टीले मेयर पदमा जित हासिल गरेकाे छ ।

    हनुमाननगर कंकालिनी नगरपालिकाको मेयरमा जनमत पार्टीका वीरेन्द्र माझी निर्वाचित भएका छन् ।



    माझीले ६ हजार ४ सय ७ मत प्राप्त गरी विजयी भएका हुन् ।



    निकटतम प्रतिद्वन्द्वी निवर्तमान मेयर शैलेशकुमार साहले ६ हजार २ सय ४६ मत प्राप्त गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार