Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • काठमाडौँ महानगरमा बालेन उकालाे लागेकाे लागै

    काठमाडौँ महानगरमा बालेन उकालाे लागेकाे लागै

    अनलाइन नेपाल
  • बुधबार, ४ जेष्ठ २०७९
  • 1.2K
    SHARES

    काठमाडौँ – काठमाडौँ महानगरपालिकाको स्थानीय तहको नतिजा रोचक बन्दै गएको छ ।

    महानगरको ४, ६, ७, २८, २९, ३०, ३१, ३२ वडाकाे मत गणना भइरहेको छ ।



    महानगरको मेयरको मत परिणाममा बालेन साहले अग्रता कायम राखेका छन् ।



    महानगरको निर्वाचन कार्यालय स्राेतका अनुसार स्वतन्त्र तर्फका उम्मेदवार साहले १६ हजार ७ सय ७५ मत ल्याएका छन् ।

    नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापित ८ हजार ७ सय २६ मत ल्याएर पछ्याइरहेका छन् ।

    त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले ७ हजार ८ सय ३३ ल्याएकी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार