Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • काठमाडौंमा बालेको अग्रता कायमै, स्थापित ८ हजार ११५ र सिंह ९ हजार ९० मतले पछाडि

    काठमाडौंमा बालेको अग्रता कायमै, स्थापित ८ हजार ११५ र सिंह ९ हजार ९० मतले पछाडि

    अनलाइन नेपाल
  • बुधबार, ४ जेष्ठ २०७९
  • 1.8K
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयमाम स्वतन्त्र उम्मेदवारी दिएका बालेन साहले प्रतिद्वन्द्वीसँगको मतान्तरलाई फराकिलो बनाउँदै लगेका छन् ।

    पछिल्लो अपडेट अनुसकार बालेन अहिले नेकपा एमालेका उम्मेदवार केशव स्थापितभन्दा आथ हजार ८,११५ मतले अगाडि छन् ।



    ४३ हजार ६४८ मतगणना गर्दा बालेनले १७ हजार ३१ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार स्थापितले ८ हजार ८७६ मत पाएका छन् । तेस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ७ हजार ९४१ मत पाएकी छन् ।



    सिर्जना सिंह एमालेका केशव स्थापितभन्दा ९३५ मतले र बालेन शाहभन्दा ९ हजार ९० मतले पछाडि छिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार