Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • मध्यनेपाल नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

    मध्यनेपाल नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

    अनलाइन नेपाल
  • बुधबार, ४ जेष्ठ २०७९
  • 1K
    SHARES

    काठमाडौं। लमजुङको मध्यनेपाल नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्‍मेदवार रमेशकुमार पाण्डे निर्वाचित भएका छन् भने उपमेयरमा नेकपा एमालेकी सीता गुरुङ निर्वाचित भएकी छन्

    पाण्डेले ६ हजार ५ सय ५१ मत ल्याएर निर्वाचित भएका हुन् । उनी यसअघि पनि प्रमुख थिए । उनको प्रतिस्पर्धी नेकपा एमालेका राजकुमार श्रेष्ठले ६ हजार २ सय १४ मत पाए ।



    यस्तै नगरपालिकाको उपप्रमुखमा जितेकी गुरुङले ६ हजार ४ सय १७ मत ल्याइन् । उनको प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उपेन्द्र अधिकारीले ५ हजार ७४ मत पाएका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार