Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • धनगढीको एक पसलमा आगलागी हुँदा पाँच लाख बराबरको नोक्सान

    धनगढीको एक पसलमा आगलागी हुँदा पाँच लाख बराबरको नोक्सान

    अनलाइन नेपाल
  • बुधबार, ४ जेष्ठ २०७९
  • 1.2K
    SHARES

    धनगढी । कैलालीको धनगढीस्थित एक किराना पसलमा आगलागी हुँदा ५ लाख बराबरको क्षति भएको छ ।

    बुधवार दिउँसो धनगढी उपमहानगरपालिका–२ कृष्णनगरमा साधुराम यादवले सञ्चालन गरेको ‘कविल किराना पसल’मा आगलागी भएको हो ।



    आगलागीबाट ५ लाख बराबरको किराना सामान जलेर नष्ट भएको सञ्चालक यादवले बताए । विद्युत सर्ट भएर आगो लागेको अनुमान गरिएको छ ।



    स्थानीयको सहयोगमा दुई घण्टापछि आगो नियन्त्रणमा आएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार