Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकामा एमालेका किशोर लिम्बू विजयी

    कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकामा एमालेका किशोर लिम्बू विजयी

    अनलाइन नेपाल
  • बुधबार, ४ जेष्ठ २०७९
  • 1.1K
    SHARES

    कञ्चनपुर । कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार किशोर लिम्बू विजयी भएका छन् ।

    उनले नेपाली काँग्रेसका उम्मेदवार गोपालदत्त भट्टलाई ९३३ मत अन्तरले पराजित गरेका हुन् ।



    लिम्बुले ७ हजार १०४ मत पाए भने उनका निकटतम प्रतिस्पर्धी भट्टले ६ हजार १७१ मत प्राप्त गरे ।



    यस्तै उपप्रमुखमा नेपाली काँग्रेसकी उम्मेदवार गङ्गादेवी जोशी विजयी भएकी छन् ।

    उनले ६ हजार ३६५ मत प्राप्त गरिन् । एमालेकी उम्मेदवार खिमा चन्दलाई पराजित गर्दै उनी विजयी भएकी हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार