Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • काठमाडौं महानगर : ४७ हजार ४ मत गन्दा बालेन शाहले ल्याए १८ हजार २३७ मत

    काठमाडौं महानगर : ४७ हजार ४ मत गन्दा बालेन शाहले ल्याए १८ हजार २३७ मत

    अनलाइन नेपाल
  • बुधबार, ४ जेष्ठ २०७९
  • 1.7K
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाको अहिलेसम्म ४७ हजार ४ मत गणना हुँदा स्वतन्त्र उम्मेदवार बालेन शाहले साहले १८ हजार २३७ मत ल्याएका छन् ।

    राष्ट्रिय सभागृहमा जारी महानगरपालिकाको मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन शाहले फराकिलो अग्रता बनाउँदै गएका छन् ।



    उनलाई नेकपा एमालेका केशव स्थापितले ९ हजार ५१७ मतसहित पछ्याइरहेका छन् । तेस्रो स्थानमा नेपाली कांग्रेसकी सिर्जना सिंह रहेकी छन् उनले ८ हजार ५३७ मत ल्याएकी छन् ।



    बालेन ८ हजार ७२० मतान्तरले अग्रस्थानमा छन् । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना जारी रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार