Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • भरतपुर महानगर अपडेट : रेनु २ हजार ५८ मतले अगाडि, कसको मत कति ?

    भरतपुर महानगर अपडेट : रेनु २ हजार ५८ मतले अगाडि, कसको मत कति ?

    अनलाइन नेपाल
  • बुधबार, ४ जेष्ठ २०७९
  • 2.2K
    SHARES

    काठमाडौं । भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् ।

    उनी २ हजार ५८ मतान्तरले अगाडि छिन् । हालसम्म ३० हजार ७४८ मत गणना हुँदा माओवादीकी रेनुले ११ हजार २८८ मत पाएकी छिन् ।



    उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ९ हजार २३० मत पाएका छन् ।



    भुइँकटहर चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका नेपाली कांग्रेसका वागी उम्मेदवार जगन्नाथ पौडेलले ५ हजार ३१ मत ल्याए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार