Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • इजरायली राजदूत र प्रधानसेनापति शर्माबीच भेटघाट

    इजरायली राजदूत र प्रधानसेनापति शर्माबीच भेटघाट

    अनलाइन नेपाल
  • बुधबार, ४ जेष्ठ २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि इजरायली राजदूत हनन गोडरबीच भेटवार्ता भएको छ ।

    प्रधानसेनापति शर्माको कार्यकक्षमा उनीहरु बिच भेटर्वाता भएको हो ।



    भेटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको बताइएको छ ।



    भेटवार्ताले दुई देशबीच रहेको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने सेनाको विश्वास छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार