Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • सार्वजनिक बिदाको दिन सरकारी सवारी साधन चलाउन नपाइने

    सार्वजनिक बिदाको दिन सरकारी सवारी साधन चलाउन नपाइने

    अनलाइन नेपाल
  • बिहिबार, ५ जेष्ठ २०७९
  • 2.7K
    SHARES

    फाइल फोटो

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक बिदाको दिन सरकारी सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ ।

    बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो ।



    ‘अब अत्यवश्यक भए जिप्रकाबाट पास जारी हुन्छ नभए सरकारी नम्बर प्लेटको गाडी चलाउन पाइन्न,’ प्रमुख जिल्ला अधिकारी दिपक पौडेलले भने, ‘पास नलिई र अत्यावश्यक बाहेक सवारी चलाए जफत गर्न ट्राफिक प्रहरीलाई निर्देशन भएको छ ।’



     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार