Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • धरानमा मतान्तर फराकिलो पार्दै स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ, गठबन्धनका राई भन्दा २ हजार ६६७ मतले अगाडि

    धरानमा मतान्तर फराकिलो पार्दै स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ, गठबन्धनका राई भन्दा २ हजार ६६७ मतले अगाडि

    अनलाइन नेपाल
  • शनिबार, ७ जेष्ठ २०७९
  • 2.5K
    SHARES

    काठमाडौं । धरान उपमहानगरपालिकाका स्वतन्त्र मेयर उम्मेदवार हर्क साम्पाङले आफ्ना प्रतिस्पर्धीहरूसँगको मतान्तरलाई फराकिलो पार्दै गएका छन्।

    पछिल्लो मत परिणाम अनुसार ४७ हजार ९५ मतगणना भएको छ । जसमा साम्पाङले १५ हजार ७७ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी गठबन्धनको तर्फबाट उम्मेदवा बनेका नेपाली कांग्रेसका किशोर राईले १२ हजार ४१० मत प्राप्त गरेका छन् ।



    साम्पाङ राईभन्दा २ हजार ६६७ मतले अगाडि छन्।



    त्यस्तै नेकपा एमालेका उम्मेदवार मञ्जु भण्डारीले १० हजार ११२ मत प्राप्त गरेकी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार