Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • ७ हजार ३८८ मतको अग्रता

    भरतपुरमा ८९ हजार ४०८ मत गणना : अग्रता बढाउँदै रेनु दाहाल, पछ्याउँदै विजय

    भरतपुरमा ८९ हजार ४०८ मत गणना : अग्रता बढाउँदै रेनु दाहाल, पछ्याउँदै विजय

    अनलाइन नेपाल
  • आइतबार, ८ जेष्ठ २०७९
  • 960
    SHARES

    काठमाडौं । चितवनको भरतपुर महानगरमा माओवादी केन्द्रकी रेनु दाहालले फराकिलो मतान्तर कायमै राखेकी छन् ।

    पछिल्लो मतपरिणाम अनुसार ८९ हजार ४०८ मत गणना हुँदा दाहाल ७ हजार ३ सय ८८ मतले एमालेका उम्मेदवार विजय सुवेदीभन्दा अगाडि छन् ।



    दाहालले अहिलेसम्म ३५ हजार ४९ मत पाएकी छन् भने सुवेदीले २७ हजार ६ सय ६१ मत पाए । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ११ हजार ८ सय २३ मत ल्याए ।



    यस्तै, उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी राप्रपाकी हिमला गुरुङभन्दा १५ हजार ३ सय ९० मतले अगाडि छन् । अधिकारीले अहिलेसम्म ३७ हजार २ सय ७३ मत पाउँदा गुरुङले २१ हजार ८ सय ८३ मत ल्याइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार