Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • ९४ हजार मतगणना सकिदा रेणुलाई आठ हजारको मतान्तर

    ९४ हजार मतगणना सकिदा रेणुलाई आठ हजारको मतान्तर

    अनलाइन नेपाल
  • आइतबार, ८ जेष्ठ २०७९
  • 1.2K
    SHARES

    चितवन । स्थानीय तह निर्वाचनअन्तर्गत चितवनको भरतपुर महानगरपालिकामा मतगणना जारी छ । अहिलेसम्म ९४ हजार २३२ मतगणना गरिएको छ

    पछिल्लो गणनाअनुसार प्रमुख पदकी उमेदवार रेनु दाहालले आठ हजार ५९ मतान्तरले अग्रता लिएकी छन् । उनले ३७ हजार २७ मत प्राप्त गरेकी छन् ।



    नेकपा (एमाले)का उमेदवार विजय सुवेदीले २८ हजार ९६८ मत पाएका छन् । स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले १२ हजार २३३ मत ल्याएका छन् ।



    उपप्रमुखमा गठबन्धनबाटै नेपाली कांग्रेसका उमेदवार चित्रसेन अधिकारीले ३९ हजार १२९ मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उमेदवार हिमला गुरुङले २२ हजार ९११ मत पाएकी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार