Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • नेपालीहरू जातैले कवि हुन्, हरेक नेपालीको नामको पछाडि कवि लेखिदिए हुन्छ : केपी ओली

    नेपालीहरू जातैले कवि हुन्, हरेक नेपालीको नामको पछाडि कवि लेखिदिए हुन्छ : केपी ओली

    अनलाइन नेपाल
  • आइतबार, ८ जेष्ठ २०७९
  • 867
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हरेक नेपालीको नामको पछाडि ‘कवि’ लेखिदिए हुने बताएका छन् ।

    कवि मिना श्रेष्ठको कविता संग्रह ‘फर्गेट एस्टर्डे’ विमोचन गर्दै ओलीले नेपालीहरू जातैले कवि रहेको बताउँदै हरेक नेपाली नामको पछाडि कवि लेखिदिए हुन बताएका हुन् ।



    ‘मेरो विश्वास के छ भने नेपालीहरू जातैले कवि हुन् । हरेक नेपालीको अन्त्यमा कवि लेखिदिए हुन्छ,’उनले भने, ‘उहिल्यै लिपी पैदा हुनुभन्दा अघि पनि गाउँथेस काव्य रचना गर्थे । काव्यको रचना‚ छन्दको रचना यस भूमिमा थियो भन्ने कुरा गर्न खुसी लाग्छ ।’



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार