Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • एक लाख १६ हजार मत गन्दा बालेनले पाए ४१ हजार २७९ मत

    एक लाख १६ हजार मत गन्दा बालेनले पाए ४१ हजार २७९ मत

    अनलाइन नेपाल
  • आइतबार, ८ जेष्ठ २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकामा एक लाख १६ हजार ८८५ मत गणना सम्पन्न भएको छ ।

    जसमा मेयरका स्वतन्त्र उमेदवार बालेन शाहले ४१ हजार २७९ मत प्राप्त ल्याएर अग्रता कायमै राखेका छन् ।



    बालेन दोस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी सिर्जना सिंहभन्दा १७,४२४ मतले अगाडि छन् ।



    सिहंले २३ हजार ८५५ मत प्राप्त गरेकी छन् । उनलाई पछ्याइरहेका एमालेका केशव स्थापितले २३ हजार २४ मत ल्याएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार