Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • मुक्तिनाथ दर्शनका लागि उडेको हेलिकप्टर आकस्मिक अवतरण

    मुक्तिनाथ दर्शनका लागि उडेको हेलिकप्टर आकस्मिक अवतरण

    अनलाइन नेपाल
  • आइतबार, ८ जेष्ठ २०७९
  • 1.3K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । मुक्तिनाथ दर्शनका लागि पोखराबाट उडेको सिम्रिक एयरको हेलिकप्टर बागलुङमा आकस्मिक अवतरण गरेको छ ।

    मुक्तिनाथ दर्शनका लागि मुस्ताङ उडेको हेलिकप्टर मौसममा आएको खराबीका कारण बागलुङ बजारको धौलागिरि क्याम्पसमा आकस्मिक अवतरण गरेको हो ।



    जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार मौसममा आएको खराबीका कारण हेलिकप्टरले आकस्मिक अवतरण गरेको हो ।



    मौसममा सुधार आएपछि हेलिकोप्टर गन्तव्यतर्फ लाग्नेछ भने मौसममा सुधार नआए हेलिकप्टर पोखरा फर्कने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार