Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • भरतपुरमा १ लाख १३ हजार ७७७ मतगणना सम्पन्न, रेनुको पोल्टोमा ४५ हजार ८८७ मत

    भरतपुरमा १ लाख १३ हजार ७७७ मतगणना सम्पन्न, रेनुको पोल्टोमा ४५ हजार ८८७ मत

    अनलाइन नेपाल
  • सोमबार, ९ जेष्ठ २०७९
  • 1.1K
    SHARES

    चितवन । चितवनको भरतपुर महानगरपालिकामा १ लाख १३ हजार ७७७ मतगणना सम्पन्न भएको छ ।

    जारी मतगणनामा माओवादी केन्द्रकी रेनु दाहालले ४५ हजार ८८७ मत प्राप्त गरेकी छन् ।



    एमालेका विजय सुवेदीले ३४ हजार ९९३ मत प्राप्त गरेका छन् । जगन्नाथ पौडेलले १३ हजार ९३७ मत प्राप्त गरेका छन् ।



    उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ४६ हजार ९१३ मत प्राप्त गरेका छन् । राप्रपाकी हिमला गुरुङले २७ हजार ५५५ मत प्राप्त गरेकी छन् ।

    अहिले वडा नम्बर २५ र २६ को मतगणना भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार