Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • भरतपुरमा रोकिएको मतगणना पुन: सुरु

    भरतपुरमा रोकिएको मतगणना पुन: सुरु

    अनलाइन नेपाल
  • सोमबार, ९ जेष्ठ २०७९
  • 873
    SHARES

    चितवन । भरतपुर महानगरपालिकाको केहीबेर रोकिएको मतगणना सुरु भएको छ ।

    वडा नं. २७ को मतगणनाका क्रममा एकजना एमाले कार्यकर्तालाई पक्राउ गरेको विरोधमा एमालेले मतगणना रोक्न माग गरेको थियो ।



    सोमबार दिउँसो सवा ४ बजे वडा नम्बर २७ को मतपेटिका जाँचका लागि पुगेका एमालेका प्रतिनिधि फर्किने क्रममा एकाएक मतगणना स्थलमा प्रवेश गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।



    उनलाई पक्राउ परेको विषयमा एमालेका कार्यकर्ताले विरोध गर्दै उनलाई रिहा नगरेसम्म मतगणना हुन नसक्ने अडान लिएका थिए । केहीबेरको विवादपछि फेरि मतगणना सुरु भएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार