Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • भरतपुर महानगरमा रेनु दाहालको अग्रता फराकिलो, १२ हजार १४० मतले अगाडि

    भरतपुर महानगरमा रेनु दाहालको अग्रता फराकिलो, १२ हजार १४० मतले अगाडि

    अनलाइन नेपाल
  • मंगलबार, १० जेष्ठ २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता कायमै राखेकी छन् ।

    ताजा मतपरिणाम अनुसार उनले ५१ हजार ११२ मत प्राप्त गरेकी छन् । नेकपा एमालेका विजय सुवेदीले ३८ हजार ९७२ मतसहित रेनुलाई पछ्याइरहेका छन् ।



    उनीहरूबीच १२ हजार १४० मतान्तर छ । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार ७०५ मत पाए । यस्तै उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ५१ हजार ९०३ मत पाएका छन् ।



    उनका निकटतम प्रतिद्धन्द्धी राप्रपाकी हिमला गुरूङले ३० हजार ३२६ मत ल्याइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार