Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • सरकारले सामाजिक सञ्जालाई कानुनी दायरामा ल्याउने

    सरकारले सामाजिक सञ्जालाई कानुनी दायरामा ल्याउने

    अनलाइन नेपाल
  • मंगलबार, १० जेष्ठ २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । सरकारले सामाजिक सञ्जाललाई कानुनी दायरामा ल्याउने घोषणा गरेको छ ।

    मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै व्यवसायिक कारोबार गर्ने सामाजिक सञ्जालाई करको दायरामा ल्याइने बताइन् ।



    “विद्युतीय माध्यमबाट सञ्चालन भएर व्यावसायिक कारोबार गर्ने सामाजिक सञ्जाललाई कानुन र करको दायरामा ल्याइने छ,” उनले भनिन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार