Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • अमेरिकी राष्ट्रपति बाइडेन र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

    अमेरिकी राष्ट्रपति बाइडेन र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

    अनलाइन नेपाल
  • बुधबार, ११ जेष्ठ २०७९
  • 1.3K
    SHARES

    एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता भएको छ ।

    उनीहरुबीच जापानको टोकियोमा मंगलबार भेटवार्ता भएको हो । भेटवार्ताले द्वीपक्षीय साझेदारी थप बलियो बनाएको भारतको विदेश मन्त्रालयले जनाएको छ ।



    मोदी र बाइडेनबीचको भेटले दुई देशबीच नियमित उच्चस्तरीय वार्ताको निरन्तरतालाई सङ्केत गरेको बताइएको छ ।



    भारत र अमेरिकाले रक्षा र सुरक्षा सहयोग द्वीपक्षीय एजेन्डा रहेको उल्लेख गर्दै कसरी सहयोगलाई अझ सुदृढ गर्न सकिन्छ भनेर पनि छलफल गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार