Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • स्थानीय तहको अनियमिततामा प्रमुख प्रशासकीय अधिकृत जिम्मेवार : लक्ष्मणलाल कर्ण

    स्थानीय तहको अनियमिततामा प्रमुख प्रशासकीय अधिकृत जिम्मेवार : लक्ष्मणलाल कर्ण

    अनलाइन नेपाल
  • शनिबार, १४ जेष्ठ २०७९
  • 1.8K
    SHARES

    काठमाडौं। लक्ष्मणलाल कर्णले स्थानीय तहमा पाँच वर्षमा धेरै अनियमितता भएको र त्यसमा प्रमुख प्रशासकीय अधिकृत जिम्मेवार रहेको आरोप लगाएका छन् ।

    उनले पदाधिकारीले गाली मात्र खाएको तर प्रमुख प्रशासकीय अधिकृतले कमाइरहेको टिप्पणी गरे ।



    शनिबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्नै नेता कर्णले ८० प्रतिशत प्रशासकीय अधिकृतले काठमाडौंमा घर बनाइसकेको बताए ।



    स्थानीय तहका पदाधिकारीले हरेक कामका लागि प्रमुख प्रशासकीय अधिकृतको भर पर्नुपर्ने भन्दै नेता कर्णले पदाधिकारीले चाहेर मात्र केही गर्न नसक्ने टिप्पणी गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार