Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • इरानले देखायो लुकाएर राखेको आफ्नो शक्तिशाली ड्रोन

    इरानले देखायो लुकाएर राखेको आफ्नो शक्तिशाली ड्रोन

    अनलाइन नेपाल
  • आइतबार, १५ जेष्ठ २०७९
  • 1K
    SHARES

    एजेन्सी । इरानको सेनाले आफ्नो भूमिगत ड्रोन बेसको बारेमा केही जानकारी सार्वजनिक गरेको छ । यद्यपी यो बेस कहाँ बनेको हो भन्ने बारेमा भने केही बताइएको छैन ।

    जाग्रोसको पहाडको बीचमा करिब १०० ड्रोन राखिएको बताएको छ ।



    यसमा अबबिल ५ ड्रोन समावेश छ, जसमा काइम ९ मिसाइल जडान गर्न सकिन्छ ।



    यो मिसाइल अमेरिकाको हेलफायरको इरानी संस्करण हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार