Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • तारा एयरको विमान खोज्न सेनाका जर्नेल सहितको टोली मुस्ताङको लेतेतर्फ

    तारा एयरको विमान खोज्न सेनाका जर्नेल सहितको टोली मुस्ताङको लेतेतर्फ

    अनलाइन नेपाल
  • आइतबार, १५ जेष्ठ २०७९
  • 1.6K
    SHARES

    काठमाडौं। पोखराबाट जोमसोस उडेको तारा एयरको विमान मुस्ताङको लेतेमा पुगेपछि सम्पर्कविहीन भएको छ ।

    बिहान १० बजेर १५ मिनेटमा जोमसोमका लागी टेकअफ भएको विमानको खोजीमा नेपाली सेनाका जर्नेल नेतृत्वको उद्दार टिम सम्भावित घटनास्थल तर्फ गएका छन् ।



    काठमाडौंबाट गएको एमआई–१७ हेलिकप्टरमा मध्यकमाण्ड पोखराका जर्नेल सहितको टिम घटनास्थलतर्फ गएको छ ।



    मुस्ताङको घाँसा पोष्टबाट ६५ जना सैनिक टिम परिचालन गरिएको छ । सेनाको टोलीले मुस्ताङको लेते आसपासमा खोजी कार्य जारी राखेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार