Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • कक्षा १२ को परीक्षा आजदेखि, चार लाख परीक्षार्थी सहभागी हुँदै

    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख परीक्षार्थी सहभागी हुँदै

    अनलाइन नेपाल
  • सोमबार, १६ जेष्ठ २०७९
  • 2.4K
    SHARES

    काठमाडौं । कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदै छ ।

    राष्ट्रिय परीक्षा बोर्डले देशभर एकैसाथ परीक्षा सुरु हुने जनाएको छ । बिहान ८ बजेदेखि परीक्षा सुरु हुनेछ ।



    बोर्डका अनुसार यो वर्ष करिब चार लाख १५ परीक्षार्थी सहभागी हुनेछन् । परीक्षा यही जेठ २५ गतेसम्म सञ्चालन हुनेछ ।



    योपटक पनि परीक्षा सुरु हुनुभन्दा आधा घण्टाअघि अनलाइनबाट प्रश्नपत्र सम्बन्धित परीक्षा केन्द्रमा पठाइने बोर्डले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार