Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • चितवनका एसपी अधिकारी पुरस्कृत

    चितवनका एसपी अधिकारी पुरस्कृत

    अनलाइन नेपाल
  • सोमबार, १६ जेष्ठ २०७९
  • 1.6K
    SHARES

    चितवन । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारी पुरस्कृत भएका छन् ।

    स्थानीय निर्वाचनलाई शान्तिपूर्ण एवं त्रुटिरहित सम्पन्न गराउन प्रभावकारी भूमिका खेलेको भन्दै बागमती प्रदेश कार्यालय हेटौंडाले एसपी अधिकारीलाई पुरस्कृत गरेको हो ।



    एसपी अधिकारिलाई प्रदेश कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) पूजा सिंहले पुरस्कृत गरेकी हुन् ।



    उक्त अवसरमा अधिकारीले जिल्लाको शान्ति सुव्यवस्था कायम राख्नुका साथै पाएको जिम्मेवारीलाई इमान्दारी ढंगबाट निर्वाह गरेकोले पुरस्कृत गरिएको जनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार