Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • दोहोरी साँझभित्र जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

    दोहोरी साँझभित्र जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, १७ जेष्ठ २०७९
  • 882
    SHARES

    फाइल तस्विर

    काठमाडौं । पोखरा महानगरपालिका–४ चिप्लेढुङ्गास्थित जय परियारको साननानी दोहोरी साँझभित्र जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१५ बस्ने स्याङ्जा वालिङ नगरपालिका–३ घर भएका २४ वर्षीय दिपक गुरूङ लगायत छन् ।



    उनीहरुलाई सोमबार राती पक्राउ गरिएको हो ।



    जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८४ हजार ६ सय ५० रूपैयाँ र ४ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार