Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • नरेन्द्र मोदीद्वारा दश करोडभन्दा बढी किसानलाई २१ हजार करोड हस्तान्तरण

    नरेन्द्र मोदीद्वारा दश करोडभन्दा बढी किसानलाई २१ हजार करोड हस्तान्तरण

    अनलाइन नेपाल
  • मंगलबार, १७ जेष्ठ २०७९
  • 972
    SHARES

    फाइल फोटो

    एजेन्सी । प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री किसान सम्मान निधि योजनाअन्तर्गत १० करोड भन्दाबढी किसानहरूलाई रु २१ हजार करोड हस्तान्तरण गरेका छन् ।

    प्रधानमन्त्री मोदीले शिमलामा आयोजना भएको ‘गरीब कल्याण सम्मेलन’ मा सहभागी हुँदै उक्त रकम हितानुपेक्षी किसानलाई हस्तान्तरण गरेका हुन् ।



    प्रधानमन्त्री मोदिले स्थानीय रिज मैदानमा जारी सम्मेलनका क्रममा किसानहरूसँग विभिन्न सरकारी योजनाबारे पनि छलफल गरेका थिए ।



    उनले देशभरका जनप्रतिनिधिसँग सरकारले सञ्चालन गरेका विभिन्न कल्याणकारी कार्यक्रमका बारेमा प्रतिक्रिया मागेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार