Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • अब हेलिकप्टर उडानमा पनि दुई जना पाइलट अनिवार्य रहनु पर्ने निर्णय

    अब हेलिकप्टर उडानमा पनि दुई जना पाइलट अनिवार्य रहनु पर्ने निर्णय

    अनलाइन नेपाल
  • मंगलबार, १७ जेष्ठ २०७९
  • 3.4K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । हेलिकप्टरमा पनि अब दुई जना पाइलट रहनु पर्ने भएको छ ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणले अब साना हेलिकप्टर सबैमा दुई पाइलट राखेर मात्र उडाउन पाइने निर्णय गरेको हो ।



    यो नियम १७ असार (१ जुलाई) देखि लागू हुने गरी निर्णय भएको बताईएको छ । पाइलट बेहोस हुने तथा अरू स्वास्थ्य समस्याका कारण हुन सक्ने दुर्घटनालाई ख्याल गरेर दुई जना पाइलटको व्यवस्था गरेको प्राधिकरणले जनाएको छ ।



    नेपालमा यसअघि हवाईजहाज र एमआई१७ मोडलका ठूला हेलिकप्टरमा मात्र दुई पाइलट अनिवार्य गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार