Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • मेयर बालेनलाई भेट्दै प्रधानमन्त्री देउवाले भने – ५ वर्ष पूर्ण समर्थन हुने छ,मलाई २४ घण्टा नै सम्झन सक्नुहुनेछ

    मेयर बालेनलाई भेट्दै प्रधानमन्त्री देउवाले भने – ५ वर्ष पूर्ण समर्थन हुने छ,मलाई २४ घण्टा नै सम्झन सक्नुहुनेछ

    अनलाइन नेपाल
  • बुधबार, १८ जेष्ठ २०७९
  • 1K
    SHARES

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । मेयर शाहले बुधबार प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका हुन् ।

    भेटमा प्रधानमन्त्री देउवाले काठमाडौँको विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । काठमाडौँको विकासका लागि केन्द्र, प्रदेशबाट सहयोग हुने देउवाले बताएका हुन् ।



    देउवाले ”तपाई ले चमत्कार गर्नुभयो.. म खुशी छु र ५ वर्षको कार्यकालमा हाम्रो पूर्ण समर्थन हुने छ।। मलाई २४ घण्टा नै सम्झन सक्नुहुनेछ। महानगरको कार्यपालिकामा नि काँग्रेस को बहुमत छ बिकासको काममा सहयोग हुनेछ। फोहोर व्यवस्थापनको लागि जे जे उपाय छ लगाउनुहोला।। केन्द्र सरकार, मन्त्रालय, सडक बिभाग सबै बाट सहयोग हुनेछ।” भनेका छन् ।



     

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार