Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • नेपाल प्रहरीका उत्तम सुवेदीसहित पाँच डीआईजी एआईजीमा बढुवा

    नेपाल प्रहरीका उत्तम सुवेदीसहित पाँच डीआईजी एआईजीमा बढुवा

    अनलाइन नेपाल
  • सोमबार, २३ जेष्ठ २०७९
  • 1.9K
    SHARES

    काठमाडौं । सरकारले नेपाल प्रहरीका पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गरेको छ । ।

    मन्त्रिपरिषद्को सोमबारको बैठकले उत्तम सुवेदीसहित पाँच डीआईजीहरुलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।



    गृह मन्त्रालयको बढुवा समितिको बैठकले सिफारिस गरेका १ नम्बरमा उत्तम सुवेदी, दोस्रोमा अरुणकुमार बीसी र तेस्रोमा दिवेश लोहनीलाई एआईजीमा बढुवा गरेको छ ।



    त्यसपछि मुकुन्दराज आचार्य र पूजा सिंह एआईजीमा बढुवा भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार