Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

मुद्दा फिर्ताको माग राख्दै लोसपा नेताहरु प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले आफ्ना नेता-कार्यकर्ताका मुद्दा फिर्ता लगायतका माग राख्दै आज प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाउँदै छन् ।

त्यसका लागि उनीहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् ।

ज्ञापन पत्र बुझाउन लोसपा अध्यक्ष महन्थ ठाकुर, नेताहरु राजेन्द्र महतो, शरतसिंह भण्डारी, लक्ष्मणलाल कर्ण लगायत बालुवाटार पुगेका छन् ।

नेता-कार्यकर्ताको मुद्दा फिर्ता, लाल आयोगको प्रतिवेदन सार्वजनिकलगायतका माग राख्दै ज्ञापन पत्र बुझाउन लागिएको लोसपाका एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077