Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • बैंकिङ कसूर मुद्दाका फरार २ महिला प्रतिवादी पक्राउ

    बैंकिङ कसूर मुद्दाका फरार २ महिला प्रतिवादी पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २४ जेष्ठ २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार २ प्रतिवादीहरू पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा धरान घर भई काठमाडौंको बानेश्वर बस्ने ४२ वर्षीया कविता सुब्बा र सिन्धुपाल्चोक, घर भई बानेश्वर बस्ने ३९ वर्षीया लिना श्रेष्ठ गिरी रहेका छन् ।



    उनिहरुलाई बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनबाट १५ दिन कैद साथै सुब्बालाई ५० लाख जरिवाना र गिरीलाई ५३ लाख जरिवानाको सजाय सुनाएको थियो ।



    २०७६ साल देखि फरार रहेका दुवैजनालाई काठमाडौंको विभिन्न ठाँउबाट पक्राउ गरि काठमाडौं जिल्ला अदालतमा पेश गरेको प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

     

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार