Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • श्रीलंकालाई हराउँदै अष्ट्रेलिया १० विकेटले विजयी

    श्रीलंकालाई हराउँदै अष्ट्रेलिया १० विकेटले विजयी

    अनलाइन नेपाल
  • बुधबार, २५ जेष्ठ २०७९
  • 873
    SHARES

    एजेन्सी । घरेलु टोली श्रीलंकाविरुद्धको पहिलो टी-ट्वान्टीमा अष्ट्रेलिया विजयी भएको छ ।

    कोलम्बोमा गएराति भएको खेलमा अष्ट्रेलियाले श्रीलंकालाई १० विकेटले पराजित गरेको हो ।



    श्रीलंकाले दिएको १ सय २९ रनको लक्ष्य अष्ट्रेलियाले १४ ओभरमा बिना विकेटको क्षतिमा पूरा गर्यो ।



    त्यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले १९ ओभर ३ बलमा अलआउट हुँदै १ सय २८ रन जोडेको थियो ।

    यस जीतसँगै अष्ट्रेलियाले ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार