Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • लुम्बिनी प्रदेश सरकार नीति तथा कार्यक्रम आज ल्याउँदै

    लुम्बिनी प्रदेश सरकार नीति तथा कार्यक्रम आज ल्याउँदै

    अनलाइन नेपाल
  • बुधबार, २५ जेष्ठ २०७९
  • 978
    SHARES

    फाइल फोटो

    काठमाडौं । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम आज ल्याउँदै छ । आज दिउँसो १ बजे प्रदेश सभाको बैठक बोलाइएको छ ।

    कृषि, स्वास्थ्य, शिक्षालाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम ल्याउने सरकारको तयारी छ । सोही नीति तथा कार्यक्रमको आधारमा प्रदेश सरकारले बजेट सार्वजनिक गर्ने छ ।



    प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्ने संवैधानिक व्यवस्था छ । सोही अनुसार सातवटै प्रदेश सरकार नीति तथा कार्यक्रममा जुटेका हुन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार