Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • दुलही लिएर जाँदै गरेको बस दुर्घटना हुँदा १९ जना घाइते

    दुलही लिएर जाँदै गरेको बस दुर्घटना हुँदा १९ जना घाइते

    अनलाइन नेपाल
  • बुधबार, २५ जेष्ठ २०७९
  • 4.4K
    SHARES

    काठमाडौं । दुलही लिएर जाँदै गरेको जन्ती बस पूर्वी चितवनको रत्ननगरमा दुर्घटना हुँदा १९ जना घाइते भएका छन् ।

    रत्ननगरको निपनीको हरिहर मन्दिरबाट जन्ति लिएर खैरहनी जाँदै बडगाउँ जाँदै गरेको ना ५ ख ६४३ नम्बरको बस टाँडीको लोरीघोलमा पल्टिएको हो ।



    दुर्घटनामा चालकसहित १९ जना घाइते भएका छन् ।



    बसमा ३० जना सवार थिए। घाइतेहरुको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार