Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष सवार गाडी दुर्घटना

    गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष सवार गाडी दुर्घटना

    अनलाइन नेपाल
  • शनिबार, २८ जेष्ठ २०७९
  • 1.6K
    SHARES

    अछाम । अछामको ढकारी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष सवार गाडी दुर्घटना भएको छ ।

    जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर ४ मा गाडी दुर्घटना भएको हो ।



    ढकारी गाउँपालिकाको बा२झ ३७६५ नम्बरको गाडी धनगढीबाट गाउपालिका जाँदै गर्दा आज बिहान साफेबगरमा सडकमै पल्टिएको प्रहरीले जनाएको छ ।



    गाडी सडकमै पल्टिएपछि गाडि चालकको छाति र उपाध्यक्षलाई सामान्य चोट लागेपछि उद्धार गरेर उपचारका लागि बयालपाटा अस्पताल लगिएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार