Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • आफूलाई रिह्याब सेन्टरमा राखेर बन्धक बनाएको भन्दै जी–बबले दिए उजुरी

    आफूलाई रिह्याब सेन्टरमा राखेर बन्धक बनाएको भन्दै जी–बबले दिए उजुरी

    अनलाइन नेपाल
  • शनिबार, २८ जेष्ठ २०७९
  • 2.1K
    SHARES

    काठमाडौं। र्‍यापर जी–बब (सुदीप भण्डारी) र उनका आमाबुवाबीच तनाव बढेपछि जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ ।

    आमाबुवाले आफूलाई रिह्याब सेन्टरमा राखेर बन्धक बनाएको भन्दै उजुरी दिएपछि उनका आमाबुवाले पनि त्यसविरुद्ध प्रशासनमा जाहेरी दिएका छन् ।



    दुवैले एकअर्काविरुद्ध उजुरी दिएपछि प्रशासनले महानगरी प्रहरी परिसर काठमाडौंलाई छानबिन गर्न निर्देशन दिएको छ ।



    यस विषयमा प्रहरीले छानबिन थालेको र दुवै पक्षलाई छलफलका लागि बोलाएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेश मैनालीले बताए ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार