Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • प्रमुख शाह र उपप्रमुख डंगोलद्वारा मानवसेवा आश्रम अवलोकन

    प्रमुख शाह र उपप्रमुख डंगोलद्वारा मानवसेवा आश्रम अवलोकन

    अनलाइन नेपाल
  • सोमबार, ३० जेष्ठ २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह र उप-प्रमुख सुनिता डंगोलले मानवसेवा आश्रमको मुख्य कार्यालय हेटौंडाको अवलोकन गरेका गरेका छन् ।

    सोमबार र मंगलबार बागमती प्रदेश सरकारले प्रदेश भित्र रहेका सम्पूर्ण स्थानीय तहहरूका प्रमुख र उप प्रमुखहरूलाई स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रममा हेटौंडा गएको समयमा प्रमुख शाह र उपप्रमुख डंगोलले संयुक्त रूपमा आश्रमको अवलोकन गरेका हुन् ।



    यस क्रममा मानवसेवा आश्रमका प्रमुख संस्थापक/ केन्द्रीय अध्यक्ष रामजी अधिकारीले संस्थाले हालसम्म देशभरमा गरिरहेको कार्य, काठमाडौँ महानगरपालिकालाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त निर्माणका लागि गरिएका प्रयासहरूबो बारेमा बताएका थिए ।



    उनलेआगामी योजनाहरूमा बारेमा जानकारी गराएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार