Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • सशस्त्र प्रहरीका ९ एसपी एसएसपीमा बढुवा सिफारिस [सूचीसहित]

    सशस्त्र प्रहरीका ९ एसपी एसएसपीमा बढुवा सिफारिस [सूचीसहित]

    अनलाइन नेपाल
  • सोमबार, ३० जेष्ठ २०७९
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । गृह मन्त्रालयले ९ जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी) लाई सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवा सिफारिस गरेको छ ।

    सोमबार बसेको बढुवा समितीको बैठकले उनीहरुलाई वरिष्ठ उपरीक्षक पदमा बढुवा सिफारिस गरेको हो ।



    बढुवा समितिले दीपेन्द्र शाह, सुरेश कुमार श्रेष्ठ, पुरुषोत्तम थापा, अन्जनी कुमार पोख्रेल, दिपक अधिकारी, कृष्ण ढकाल, मनिष थापा, बिनोदराज श्रेष्ठ र प्रकाश थापालाई बढुवा गर्न सिफारिस गरेको हो।



    साथै समितिले बढुवा सिफारिस उपर चित्त नबुझ्ने कोही योग्य उम्मेदवारहरु भए सात दिनभित्र बढुवा उपरको उजुरी सुन्ने समिति समक्ष उजुरी दिन सक्ने सूचनामा भनिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार