Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • अमेरिकामा फेरि बढ्न थाल्यो कोरोना, एकैदिन ४७ हजारमा संक्रमण पुष्टि

    अमेरिकामा फेरि बढ्न थाल्यो कोरोना, एकैदिन ४७ हजारमा संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • मंगलबार, ३१ जेष्ठ २०७९
  • 888
    SHARES

    फाइल फोटो

    एजेन्सी । अमेरिकामा पुनः कोरोना संक्रमण बढ्दै गएको छ । सोमबार एकैदिन ४७ हजार ११५ संक्रमित थपिएका छन् ।

    वर्ल्डोमिटरका अनुसार सोही समयमा कोरोना संक्रमणबाट अमेरिकामा ११० जनाको मृत्यु भएको छ।



    आइतबार अमेरिकामा ४५ हजार ६६० संक्रमित थपिएका थिए। त्यसको अघिल्लो दिन भने ६३ हजार ५८७ संक्रमित थपिएका थिए।



    गत २४ घण्टामा ब्राजिलमा ४० हजार १७३, जर्मनीमा ३८ हजार ६६४ र भारतमा ३ हजार २३७ संक्रमित थपिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार