Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • भैरहवा पुगेको जजिराको जहाज काठमाडौं फर्कियो

    भैरहवा पुगेको जजिराको जहाज काठमाडौं फर्कियो

    अनलाइन नेपाल
  • मंगलबार, ३१ जेष्ठ २०७९
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुपर्ने जजिरा एयरको जहाज गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा पुगेर फर्किएको छ ।

    कुवेतबाट आएको जहाज बिहान काठमाडौँको मौसम खराब भएपछि जहाज भैरहवा पठाइएको थियो ।



    काठमाडौँबाट पठाइएको जहाज बिहान ४:३६ बजे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको बताइएको छ ।



    त्यहाँ करिब डेढ घन्टा बिताएर जे नाइन ५४१ जहाज ६ः२२ बजे काठमाडौँका लागि उडेको थियो । जहाज अहिले काठमाडौँ फर्किसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार