Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • कक्षा ११–१२ को पाठ्यपुस्तक साझा प्रकाशनले छाप्ने

    कक्षा ११–१२ को पाठ्यपुस्तक साझा प्रकाशनले छाप्ने

    अनलाइन नेपाल
  • मंगलबार, ३१ जेष्ठ २०७९
  • 1K
    SHARES

    काठमाडौं । सरकारले कक्षा ११–१२ को पाठ्यपुस्तक साझा प्रकाशनबाट छपाउने भएको छ ।

    मंगलबार प्रतिनिधिसभामा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले जानकारी गराएका हुन् ।



    मन्त्री पौडेलले भने ‘पाठ्यपुस्तक व्यवस्थापन गर्न कक्षा १ देखि १२ सम्मको पाठ्यपुस्तक जनक शिक्षा सामग्री केन्द्रबाट छपाइ तथा वितरण हुने व्यवस्था भए पनि कक्षा १–३ को पाठ्यपुस्तक निजी प्रकाशकबाट र कक्षा ११–१२ को साझा प्रकाशन मार्फत समेत छपाइ तथा वितरण हुने व्यवस्था मिलाइएको छ’ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार