Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • विश्वकप लिग–२ : ओमानविरुद्ध फिल्डिङ गर्दै नेपाल

    विश्वकप लिग–२ : ओमानविरुद्ध फिल्डिङ गर्दै नेपाल

    अनलाइन नेपाल
  • मंगलबार, ३१ जेष्ठ २०७९
  • 918
    SHARES

    काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालले आज ओमानविरुद्ध पहिले बलिङ गर्ने गर्ने भएको छ ।

    अमेरिकामा टेक्सासको ह्यस्टनस्थित मुसा क्रिकेट मैदानमा ओमानका कप्तान जीशन मक्सुदले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले बलिङको निम्तो पाएको हो ।



    आजको खेलमा नेपालमा एक जना खेलाडी परिवर्तन गरेको छ। स्पिनर सुशान भारीको स्थानमा सागर ढकालले मौका पाएका छन्। यसअघि पहिलो खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको थियो।



    नेपालको प्लेइङ ११ :

    सन्दीप लामिछाने (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, देव खनाल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, आदिल अन्सारी, करण केसी, सोमपाल कामी र सागर ढकाल

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार